सेयर बजार परिसूचक नेप्सेमा लगातार तीन दिनदेखि सुधार देखिइरहेको छ।गत शुक्रबार करिब ७ अंकले बढेको बजार आइतबार २७ अंकले बढ्यो।सोमबार नेप्से परिसूचक बजार बन्द हुँदा ३८.१९ अंकले बढेर २७८३.८५ विन्दु पुगेको छ।शुक्रबार २७ सय विन्दुसम्म...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend