images

२०८३ आश्विन १८ गते

images
images
images

प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक

प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक

images
images
बिहिवार, बैशाख २४ २०८३
बिहिवार, बैशाख २४ २०८३
  • काठमाडौं । बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ३.२१ अंकले घटेर २७०८.०० विन्दुमा अडिएको छ।

    images
    images

    यो समयमा ३४ वटा स्क्रिप्सको १७ हजार २९१ कित्ता सेयर ८९ लाख २० हजार ८४३ रुपैयाँमा खरिदबिक्री भए।कारोबारमा आएकामध्ये १० वटा स्टक्सको मूल्य बढ्दा २१ वटाको घटयो। बाँकी ३ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend