ताप्लेजुङ । पाथीभरा देवी दर्शन केबलकारले ताप्लेजुङको दोभान बजारका आगलागी पीडितलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।केबलकार प्रालिका प्रतिनिधिले बुधबार दोभान बजारमै पुगेर आगलागी पीडितका लागि ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। केबलकार...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend