रामेछाप । काठमाडौंबाट पूर्वी नेपालका विभिन्न जिल्लामा आवतजावत गर्ने प्रमुख तथा सबैभन्दा छोटो मार्गका रूपमा रहेको बीपी राजमार्गको यात्रा वर्षायाममा थप जोखिमपूर्ण बनेको छ ।अत्यधिक सवारीचाप, तीन वर्षअघि बाढीले क्षति पुर्याएको सडकको पुनर्निर्माण अझै सम्पन्न...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend