images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • काठमाडौँको नयाँबस्तीमा साढे चार लाख बराबरको...

काठमाडौँको नयाँबस्तीमा साढे चार लाख बराबरको सुनका गहना चोरी

काठमाडौँको नयाँबस्तीमा साढे चार लाख बराबरको सुनका गहना चोरी

images
images
सोमवार, श्रावण १८ २०८३
सोमवार, श्रावण १८ २०८३
  • काठमाडौँ। काठमाडौँ महानगरपालिका-६ नयाँबस्तीमा डेरा गरी बस्ने मिना घिमिरेको कोठाबाट करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको सुनका गहना चोरी भएको छ। 

    images
    images

    धनकुटा नगरपालिका-२ घर भई नयाँबस्ती बस्दै आएकी घिमिरेको कोठाबाट आइतबार साँझ ती सुनका गरगहना चोरी भएको हो।चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend