काठमाडौँ। ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने ७.९ किलोमिटर चक्रपथमा स्मार्ट स्ट्रिट लाइट जडान गरेको छ।बालकुमारीदेखि बल्खु हुँदै सानेपासम्मको चक्रपथ क्षेत्रमा स्मार्ट स्ट्रिट लाइट प्रणाली जडान गरिएको जानकारी महानगर प्रमुख चिरिबाबु महर्जनले दिएका छन्।स्मार्ट स्ट्रिट लाइट...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend