काठमाडौं ।आज (मंगलबार) सेयर बजारको परिसूचक नेप्से घटेको छ । अघिल्लो दिनको तुलनामा यस दिन ८.१८ अंकले नेप्से घटेसँगै २९२३ अंकमा कायम भएको छ । कुल २१ अर्ब ५१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend