images

२०८३ आश्विन २७ गते

images
images
images
  • बजार
  • आज काठमाडौँको तरकारी बजारमा फलफूल र...

आज काठमाडौँको तरकारी बजारमा फलफूल र तरकारीको मूल्य प्रतिकेजी कति होला ?

आज काठमाडौँको तरकारी बजारमा फलफूल र तरकारीको मूल्य प्रतिकेजी कति होला ?

images
images
मंगलवार, श्रावण २९ २०८१
मंगलवार, श्रावण २९ २०८१
  • काठमाडौं । कालीमाटी तरकारी बजारमा साउन २९ गतेका लागि मूल्य निर्धारण भएको छ । 

    images
    images

    यस्तै बन्दा ७५, स्थानीय काउली ८५, ज्यापु काउली ११०, सेतो मुला २२.३३, लाम्चो भान्टा ५५, तने बोडी ११०, घिउ सिमी ११५, टाटे सिमी ८५, तिते करेला ३५, लौंका ५५, परवर ७५, चिचिण्डो ३५, घिरौंला ३५, झिगुनी ७५, पाकेको फर्सी ६५, हरियो डल्ले फर्सी ७५, भिण्डी ३५, पिडालु ८५, स्कुस ५५, रायो साग ८५, पालुङ्गो साग १४० र तोरीको साग ६५ रुपैयाँ प्रतिकिलोमा मंगलबार बिक्री भएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend