images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • कामना सेवा विकास बैंकको संस्थापक शेयर...

कामना सेवा विकास बैंकको संस्थापक शेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिनु पर्ने

कामना सेवा विकास बैंकको संस्थापक शेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिनु पर्ने

images
images
अर्थ समाचार
बिहिवार, श्रावण २४ २०८१
अर्थ समाचार
बिहिवार, श्रावण २४ २०८१
  • काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ ।

    images
    images

    बैंकका विभिन्न संस्थापक शेयरधनीहरूले शेयर विक्री गर्न ईच्छा राखी कम्पनीमा निवेदन पेश गरेअनुसार बैंकले १ लाख ६ हजार ६३६ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

    उक्त शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बैंकले विक्रीमा राखेको छ ।

    images
    images

    शेयर किन्न इच्छुक शेयरधनीले आफूले किन्न चाहेको शेयर विवरण खुलाई काठमाडौंको ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा सूचना प्रकाशित भएको मिति आज साउन २४ गतेले ३५ दिनभित्र निवेदन दिनु पर्नेछ ।


    बैंकले तोकेको समय ३५ दिनभित्र बैंकका संस्थापक शेयरधनीबाट कुनै आवेदन नपरेमा सो शेयर सर्वसाधारणमा बिक्री गरिने बैंकले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend