images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • प्रिओपन सेसन : दोहोरो अंकले बढ्यो...

प्रिओपन सेसन : दोहोरो अंकले बढ्यो नेप्से

प्रिओपन सेसन : दोहोरो अंकले बढ्यो नेप्से

images
images
मंगलवार, श्रावण २९ २०८१
मंगलवार, श्रावण २९ २०८१
  • काठमाडौँ। साताको तेस्रो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से ) प्रि-ओपन सेसनमा १६ अंकले बढेको छ ।

    images
    images

    मंगलबार सेयर कारोबार खुल्नु अघिको प्रिओपन सेसनमा १६.०४ अंकले बढेर २९४७.७० को बिन्दुमा कायम भएको हो। 

    प्रि-ओपन सेसनमा ८८ हजार ९७८ कित्ता सेयरको खरिदबिक्रीमा ४ करोड १२ लाख ५२ हजार रुपैयाँको कारोबार भएको छ। 

    images
    images

    अघिल्लो दिन सोमबार मात्रै ७० अंकले बढेको बजारमा २७ अर्ब रुपैयाँको कारोबार भएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend