images

२०८३ आश्विन २७ गते

images
images
images
  • समाचार
  • सुनको मूल्य हालसम्मकै उच्च,कतिमा हुँदै छ...

सुनको मूल्य हालसम्मकै उच्च,कतिमा हुँदै छ कारोबार ?

सुनको मूल्य हालसम्मकै उच्च,कतिमा हुँदै छ कारोबार ?

images
images
मंगलवार, श्रावण २९ २०८१
मंगलवार, श्रावण २९ २०८१
  • काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला २१ सय र चाँदी प्रतितोला ३५ रुपियाँ बढेको हो । 

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन हालसम्मकै उच्च प्रतितोला १ लाख ५० हजार ८ सय र तेजाबी सुन प्रतितोला १ लाख ५० हजार १ सय रुपियाँमा कारोबार भइरहेको छ ।

    त्यस्तै आज चाँदी प्रतितोला १ हजार ७ सय ४० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend