काठमाडौं । आइसीएफसी फाइनान्सले जारी गरेको ऋणपत्र (डिबेन्चर)को बाँडफाँड भएको छ । फाइनान्सले गत माघ ९ बाट बिक्री खुल्ला गरेको ३० करोड रुपैयाँ बराबरको ऋणपत्रमा माग भन्दा अधिक आवेदन परेपछि गोला प्रथाबाट आज बाँडफाँड गरेको हो...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend