दोविल्लाफलेवासलुङ्खुहुवास सडकअन्तर्गत लुङ्खुहुवास खण्डमा धमाधम कालोपत्र भइरहेको छ। ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसिआइपी)परियोजनाअन्तर्गत पाँच वर्षदेखि जारी निर्माण एवं स्तरोन्नति अन्तिम चरणमा पुगेको छ। एसियाली विकास बैंकको ऋण सहयोगमा सरकारले उक्त सडक निर्माण थालेको हो।...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend