images

२०८३ आश्विन १५ गते

images

धादिङ । धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि विगत १४ दिनदेखि रोकिएका ट्रक तथा ग्यास बोकेका बुलेटलाई नयाँ ट्र्याकबाट पास गराइएको छ। नागढुङ्गामुग्लिन सडक आयोजना अन्तर्गत निर्माण गरिएको नयाँ ट्र्याकको प्रारम्भिक परीक्षणका क्रममा रोकिएका सवारीसाधनलाई सुरक्षित रूपमा...

  • © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend