काठमाडौं । पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा वैकल्पिक सडकको ट्रयाक खोल्ने काम सम्पन्न भएको छ। सडक विभागको टोलीले आज केहीबेरअघि साविक कृष्णभिरभन्दा माथिबाट करिब २०० मिटर लामो वैकल्पिक ट्रयाकको ब्रेकथ्रु गरेको हो।ट्रयाकको ब्रेकथ्रु...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend