काठमाडौँ । सरकारले बालबालिकाको सर्वाङ्गीण विकास र रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयुर्वेदिक स्वर्णबिन्दु प्राशन लाई राष्ट्रिय कार्यक्रमको रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट स्वर्णबिन्दु प्राशन कार्यक्रम सञ्चालन...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend