सिरहा, ७ वैशाख । यहाँको नरहा गाउँपालिका४ वर्छवामा रहेको प्रसूतिगृह ९बर्थिङ सेन्टर० कर्मचारी अभावका कारण जोखिमपूर्ण अवस्थामा सञ्चालन भइरहेको छ । संवेदनशील स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने यस संस्थामा हाल एक जना अनमी मात्रै छन् । सामान्यतया...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend