सर्लाही । जिल्लामा अवैध तथा मापदण्डविपरीत सञ्चालित स्वास्थ्य संस्थामाथि प्रशासनले कडाइ बढाएको छ। निरन्तर अनुगमन अभियान अन्तर्गत दुई दिनमै १६ भन्दा बढी स्वास्थ्य संस्थामाथि कारबाही गरिएको छ। बिहीबार सदरमुकाम मलङ्गवा क्षेत्रमा अवैध रूपमा सञ्चालनमा रहेका ११...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend