images

२०८३ आश्विन १८ गते

images
images
images
  • स्वास्थ्य
  • रानीवनमा शनिबार रक्तदान कार्यक्रम, सहभागिताका लागि...

रानीवनमा शनिबार रक्तदान कार्यक्रम, सहभागिताका लागि आह्वान

रानीवनमा शनिबार रक्तदान कार्यक्रम, सहभागिताका लागि आह्वान

images
images
शुक्रवार, बैशाख ४ २०८३
शुक्रवार, बैशाख ४ २०८३
  • काठमाडौँ । जामाचो रानीवन क्लबको आयोजनामा तथा मेट्रो ब्लड बैंक को सहकार्यमा वैशाख ५ गते शनिबार बिहान ७ः३० बजेदेखि पानीट्याङकी रानीबन माइक्रो पार्क मा रक्तदान कार्यक्रम आयोजना हुने भएको छ।

    images
    images

    कार्यक्रम मार्फत “केवल केही थोपा रगतले कसैको जीवन बचाउन सक्छ” भन्ने सन्देश प्रवाह गर्दै स्थानीयवासीलाई सक्रिय सहभागिताका लागि आह्वान गरिएको छ।

    आयोजक जामाचो रानीवन क्लब ले मानवताको यस महान कार्यमा सहभागी भई रक्तदान मार्फत जीवन बचाउन सबैलाई अनुरोध गरेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend