images

२०८३ आश्विन १८ गते

images
images
images
  • स्वास्थ्य
  • आमाको मुख हेर्ने दिनका अवसरमा नर्भिकद्वारा...

आमाको मुख हेर्ने दिनका अवसरमा नर्भिकद्वारा स्वास्थ्य सेवा तथा परीक्षणमा विशेष छुट

आमाको मुख हेर्ने दिनका अवसरमा नर्भिकद्वारा स्वास्थ्य सेवा तथा परीक्षणमा विशेष छुट

images
images
शुक्रवार, बैशाख ४ २०८३
शुक्रवार, बैशाख ४ २०८३
  • काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले मातातीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिनका अवसरमा विभिन्न स्वास्थ्य सेवा तथा परीक्षणमा विशेष छुट सुविधा सञ्चालनमा ल्याएको छ । अस्पतालले मेमोग्राफीमा २५ प्रतिशत, महिला हेल्थ प्याकेजहरुमा १० प्रतिशत र सबै आइभीएफ प्रक्रियाहरुमा १० प्रतिशत छुट सुविधा सञ्चालनमा ल्याएको हो । आज वैशाख ४ गतेदेखि सुरु भएको यो छुट एक हप्तासम्म सञ्चालन हुने अस्पतालले जनाएको छ । 

    images
    images

    यसैगरी अस्पतालले नयाँ वर्ष २०८३ का अवसरमा आफ्ना ओपीडी प्याकेजहरुमा १० प्रतिशत छुटको सुविधा सञ्चालन गरिरहेको छ । बेसिक मेडिकल प्याकेज, कम्प्रिहेन्सिभ मेडिकल चेक अप, कम्प्रिहेन्सिभ मेडिकल प्याकेज, एक्जिक्युटिभ हेल्थ प्याकेज, गोल्ड हेल्थ प्याकेज, प्लाटिनम हेल्थ प्याकेज (महिला तथा पुरुष) हरुमा १० प्रतिशत छुटको व्यवस्था गरिएको अस्पतालले जनाएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend