images

२०८३ आश्विन १८ गते

images
images
images
  • स्वास्थ्य
  • पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा महानगरको खोप...

पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा महानगरको खोप कार्यक्रम

पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा महानगरको खोप कार्यक्रम

images
images
शनिवार, बैशाख ५ २०८३
शनिवार, बैशाख ५ २०८३
  • गण्डकी, ५ वैशाख । पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा अब खोप कार्यक्रम सञ्चालन हुने भएको छ ।

    images
    images

    पोखरा महानगरपालिका, स्वास्थ्य महाशाखाको निर्णयअनुसार पोखरा–३० खुदीस्थित सहरी स्वास्थ्य केन्द्रमा हरेक महिनाको ७ गते सञ्चालन हुँदै आएको नियमित खोप कार्यक्रम यही वैशाखदेखि पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा सञ्चालन गर्न लागिएको हो ।

    अस्पतालका प्रशासन प्रमुख ढाकामोहन बरालका अनुुसार पहिलो पटक यही वैशाख ७ गते शिक्षण अस्पतालबाट खोप कार्यक्रम सुरु गरिने र त्यसका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ । यस कार्यले स्थानीयवासीलाई थप सहज रूपमा खोप सेवा उपलब्ध हुने उनले बताएका छन । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend