काठमाडौँ । नेपालमा जटिल रोगको उपचार र विशेष सेवाहरूमा उल्लेख्य प्रगति भएको आर्थिक सर्वेक्षण २०८२/०८३ ले देखाएको छ ।२०८२ फागुनसम्म २९५ जनाको मृगौला र १५ जनाको कलेजो प्रत्यारोपण सफलताका साथ सम्पन्न गरिएको प्रतिवेदनमा उल्लेख छ...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend