भोजपुर, १६ जेठ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका६ कोटमा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएपछि स्थानीय नागरिकलाई स्वास्थ्य सेवा लिन सहज भएको छ । यसअघि सामान्य उपचारका लागि समेत टाढाटाढा धाउनुपर्ने बाध्यता थियो । वडाध्यक्ष सूर्यप्रसाद नेपालले...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend