काठमाडौँ । नेपाल चिकित्सक संघले स्वास्थ्य क्षेत्रमा कम्तिमा कूल बजेटको १० प्रतिशत बजेट छुट्याउन माग गरेको छ । बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै संघले सो माग गरेको हो ।
संघले स्वास्थ्य सेवालाई थप सम्मान गर्दै चिकित्सकहरूलाई स्वदेशमै बस्ने वातावरण बनाएर नेपाली नागरिकलाई स्वास्थ्य सेवा पाउने नैसर्गिक हकलाई थप सुरक्षित गर्न कूल बजेटको १० प्रतिशत बजेट छुट्याउन माग गरेको छ । संघले बजेटको प्रचलित नियममा संशोधन आवश्यक रहेको जनाउँदै ६ बुँदे प्रस्ताव समेत अघि सारेको छ ।
विज्ञप्ति-




.gif)





