images

२०८३ आश्विन १७ गते

images
images
images

नेपालमा २९५ को मृगौला र१५ जनाको सफलतापूर्वक कलेजो प्रत्यारोपण

नेपालमा २९५ को मृगौला र१५ जनाको सफलतापूर्वक कलेजो प्रत्यारोपण

images
images
बुधवार, जेठ १३ २०८३
बुधवार, जेठ १३ २०८३
  • काठमाडौँ ।  नेपालमा जटिल रोगको उपचार र विशेष सेवाहरूमा उल्लेख्य प्रगति भएको आर्थिक सर्वेक्षण २०८२/०८३ ले देखाएको छ ।२०८२ फागुनसम्म २९५ जनाको मृगौला र १५ जनाको कलेजो प्रत्यारोपण सफलताका साथ सम्पन्न गरिएको प्रतिवेदनमा उल्लेख छ ।

    images
    images

    औषधि व्यवस्थातर्फ नेपालले उत्पादन बढाउँदै लगेको छ । जसअन्तर्गत हालसम्म दर्ता भएका २२ हजार ३ सय ५ ब्राण्डका औषधिमध्ये १३ हजार ५ सय ९४ वटा त स्वदेशी ब्राण्डका नै रहेका छन् । रोग नियन्त्रणतर्फ १४९ स्थानीय तहमा ‘क्षयरोग मुक्त नेपाल अभियान’ सञ्चालन गरिएको छ भने २७ हजार ५ सय २६ जना एचआइभी सङ्क्रमितले नियमित रूपमा एन्टिरेट्रोभाइरल उपचार लिइरहेका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend