काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको नयाँ तथा प्रस्तावित सङ्गठन संरचना (ओएण्डएम) को खाका तयार पारेको छ ।प्राप्त अनुसूची१ को प्रस्तावित संरचना अनुसार मन्त्रालयको नेतृत्व राजनीतिक रूपमा मन्त्री र प्रशासनिक रूपमा सचिवले गर्ने गरी...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend