काठमाडौँ । यसपटकको माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको छ। परीक्षामा ५ लाख १४ हजार ७१ विद्यार्थी सहभागी हुँदैछन्।एसईई भोलि ७ चैत को बिहान ८ बजेदेखि सुरु हुनेछ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार यसपटक...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend