पुर्वाधार विकास कार्यालय मुस्ताङको ५३ प्रतिशत बजेट फ्रिज भएको छ। चालु आर्थिक वर्ष २०८००८१ मा विनियोजित कुल बजेटको ४६.८८ प्रतिशत बजेट मात्रै खर्च भएको हो। कार्यालयका लागि चालु र पुँजीगत दुवैतर्फ गरी २५ करोड ९२ लाख...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend