काठमाडौं । लोकप्रिय गायक बादल थापाको स्वरमा रहेको गीत बनवास सार्वजनिक भएको छ । रोशन विश्वकर्माको शब्द, विशाल निरौला संगीत , एरेन्ज मिक्सिङमाष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । निशान एस के को निर्देशनमा...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend