काठमाडौं-लक्ष्मी सनराइजले आफ्नो नयाँ ब्रान्ड फिल्म हाम्रो बचतको सही लगानी सार्वजनिक गरेको छ। यस फिल्मले बैंकमा जम्मा हुने हरेक सानादेखि ठूला बचतले कसरी देशको उज्ज्वल भविष्यमा योगदान पुर्याउँछ भन्ने कुरा भावनात्मक रूपमा दर्शाएको छ। खुत्रुकेदेखि समुन्नतिसम्मको यात्रा स-साना...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend