काठमाडौं । लुम्बिनी विकास बैंकले कर्मचारी माग गरेको छ । कम्पनीले ट्रेनी जूनियर असिस्टेन्टका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । कम्पनीले केन्द्रीय कार्यालय, विभिन्न शाखा तथा प्रादेशिक शाखाका लागि कर्मचारी माग गरेको जनाएको छ...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend