images

२०८३ आश्विन १६ गते

images
images
images

लुम्बिनी विकास बैंकमा कर्मचारीको माग

लुम्बिनी विकास बैंकमा कर्मचारीको माग

images
images
सोमवार, पौष १ २०८१
सोमवार, पौष १ २०८१
  • काठमाडौं ।  लुम्बिनी विकास बैंकले कर्मचारी माग  गरेको छ । कम्पनीले ट्रेनी जूनियर असिस्टेन्टका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । 

    images
    images

    कम्पनीले केन्द्रीय कार्यालय, विभिन्न शाखा तथा प्रादेशिक शाखाका लागि कर्मचारी माग गरेको जनाएको छ । उक्त पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तथा स्नातकोत्तर गरेको हुनुपर्ने जनाएको छ । इच्छुक तथा योग्यता पुगेकाले पुस ३ गतेभित्र आवेदन दिनुपर्नेछ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend