images

२०८३ आश्विन १७ गते

images
images
images

अर्याल नाडेप लघुवित्तको सीईओमा नियुक्त

अर्याल नाडेप लघुवित्तको सीईओमा नियुक्त

images
images
सोमवार, पौष १ २०८१
सोमवार, पौष १ २०८१
  • काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा दीर्घ बहादुर अर्याल नियुक्त भएका छन् ।

    images
    images

    कम्पनीको मंसिर २८ गते दिउसो बसेको सञ्चालक समितिको २११औं बैठकको निर्णय अनुसार सीईओमा अर्याल नियुक्त भएका हुन् । अर्याल माघ ३ देखि लागु हुने गरी ४ वर्षको लागि सीईओमा नियुक्त भएका हुन् ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend