काठमाडौं । कुमारी बैंक लिमिटेडले बूढानीलकण्ठमा महिला तथा युवा उद्यमशीलता प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । यूएसएडसँगको साझेदारीमा देशैभरि वर्षैभरि उद्यमशीलता विकास एवं प्रवर्द्धनका लागि नियमितरूपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन भइरहेको बैंकले जनाएको छ । हात्तीगौंडा शाखा...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend