मुगु । हिमाली जिल्ला मुगुको मुगुम कार्मारोङ्ग गाँउपालिका वडा नं २ मुगु गाउँमा चौरी तथा याकहरू केही सातायता अज्ञात रोगले धमाधम मर्न थाले पछि कृषकहरू निकै चिन्तामा छन् । हिमाली क्षेत्रका स्थानीय नागरीकहरूको आय आर्जनको स्रोत...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend