उदयपुर । निरन्तर वर्षा भएपछि यहाँका किसान रोपाइँमा व्यस्त भएका छन् ।उनीहरुलाई गत असारमा पानी नपरेका कारण रोपाइँ हुन नसेका खेतमा धमाधम रोपाइँ गर्न भ्याइनभ्याइ भएको हो ।कृषि ज्ञानकेन्द्रका प्रमुख योगेन्द्र यादवले जिल्लामा धान रोपाइँ...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend