images

२०८३ आश्विन २८ गते

images
images
images

एनआईसी एसिया बैंकको प्यान नम्बर अद्यावधिक गर्न ग्राहकलाई आग्रह

एनआईसी एसिया बैंकको प्यान नम्बर अद्यावधिक गर्न ग्राहकलाई आग्रह

images
images
बुधवार, चैत्र २७ २०८१
बुधवार, चैत्र २७ २०८१
  • काठमाडौं ।  एनआईसी एसिया बैंकले ग्राहकलाई आफ्नो स्थायी लेखा नम्बर (प्यान) अद्यावधिकका लागि अनुरोध गरेको छ। बैंकका ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण “आयकर ऐन २०५८” बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्नुपर्ने भएकोले यस्तो अनुरोध गरिएको बैंकले जनाएको छ। 

    images
    images

    ग्राहकहरूले बैंकको पोर्टल वा मोबाइल बैंकिङ्ग एपमा रहेको “प्यान अपडेट” विकल्पमा ट्याब गरी आफ्नो प्यान यथाशीघ्र अद्यावधिक गर्न सक्नेछन्। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend