images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • मेरो माइक्रोफाइनान्सको संस्थापक सेयर सर्वसाधारण सेयरमा...

मेरो माइक्रोफाइनान्सको संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत

मेरो माइक्रोफाइनान्सको संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत

images
images
बुधवार, चैत्र २७ २०८१
बुधवार, चैत्र २७ २०८१
  • काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ११ लाख ९१ हजार ९६० कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत भएको छ।

    images
    images

    कम्पनीको कुल १ लाख ४१ लाख ९० हजार कित्ता सूचीकृत सेयरमध्ये संस्थापकतर्फ ५१ प्रतिशत र सर्वसाधारणतर्फ ४९ प्रतिशत सेयर स्वामित्व कायम गरिएको कम्पनीले जनाएको छ। कम्पनीले यसअघि कायम भएको संस्थापकतर्फको ५९.४० प्रतिशत शेयरमध्ये ८.४० प्रतिशत शेयर सर्वसाधारणमा परिणत गरेको हो।

    शेयर स्वामित्व परिवर्तनपछि कायम भएको ७२ लाख ३६ हजार ९०० कित्ता र सर्वसाधारणतर्फ ६९ लाख ५३ हजार १०० कित्ता शेयर अनुपात रहने गरी नेप्सेमा अभिलेख गरिसकिएको कम्पनीले जनाएको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend