images

२०८३ आश्विन १८ गते

images
images
images
  • प्रविधि
  • सीजीका सामान किन्दा करिब ६२ हजार...

सीजीका सामान किन्दा करिब ६२ हजार क्यासब्याक घोषणा

सीजीका सामान किन्दा करिब ६२ हजार क्यासब्याक घोषणा

images
images
मंगलवार, चैत्र २६ २०८१
मंगलवार, चैत्र २६ २०८१
  • काठमाडौं ।  नयाँ वर्ष २०८२ को अवसर पारी चौधरी ग्रुपले ‘लेभल अप ! विथ सीजी- लाइफ हुन्छ इजी’ नामक ग्राहक योजना सार्वजनिक गरेको छ ।सीमित अवधिका लागि सुरु भएको यस योजनाअन्तर्गत ग्राहक‍ले होम इन्टरटेन्मेन्ट र होम एप्लायन्सेस खरिदमा अधिकतम ६१ हजार ८०० रुपैयाँसम्म क्यासब्याक पाउन सक्ने कम्पनीले जनाएको छ ।

    images
    images

    त्यसका साथै निश्चित उत्पादनको खरिदमा ‍उपहारहरूको व्यवस्था गरिएको छ । यसअन्तर्गत सीजी मेरिडिया गुगल टिभी (६५ देखि १०० इन्च) को खरिदमा २.१ स्पिकर, सेमी-अटोमेटिक र टप-लोड वासिङ मसिनमा २ केजी एरियल पाउडर, फ्रन्ट-लोड वासिङ मेसिनमा ६ केजी एरियल पाउडर, साइड-बाई-साइड तथा मल्टि-डोर रेफ्रिजेरेटरमा मिक्सर ग्राइन्डर, डिशवाशरमा डिशवासर किट र एसी खरिदमा निःशुल्क इन्स्टलेसन सेवा उपलब्ध गराइनेछ ।

    कम्पनीले यस योजना देशभरका आफ्ना सीजी डिजिटल आउटलेट र च्यानल पार्टनरहरूमार्फत कार्यान्वयन गरिरहेको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend