images

२०८३ आश्विन २८ गते

images
images
images

बेबी लाइफ होमलाई सिटिजन्स बैंकद्वारा २ लाख आर्थिक सहयोग प्रदान

बेबी लाइफ होमलाई सिटिजन्स बैंकद्वारा २ लाख आर्थिक सहयोग प्रदान

images
images
शुक्रवार, चैत्र २२ २०८१
शुक्रवार, चैत्र २२ २०८१
  • काठमाडौं ।  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले करिब डेढ दशक देखि एच.आई.भी संक्रमित अबोध बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा आदि प्रदान गर्दै आएको बेबी लाइफ होमलाई आर्थिक सहयोग गरेको छ ।  बैंकले बेबी लाइफ होमलाई २ लाख प्रदान गरेको छ । 

    images
    images

    बेबी लाइफ होममो हाल २७ जना बिपन्न समुदायमा जन्मेको एच.आई.भी पोजेटिभ संक्रमित बालबालिका आश्रित रहेका छन् । बैंकले एक समारोहकोबिच  २ लाखको चेक संस्थाको सञ्चालक श्री राज कुमार पुन लाई हस्तान्तरण गरेको हो ।

    सो रकम बालबालिकाको खानपान, शिक्षा र स्वास्थ्योपचारमा खर्च गर्ने कुरा संस्थाको सञ्चालक राज कुमार पुनले जानकारी दिएका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend