images

२०८३ आश्विन २८ गते

images
images
images

गभर्नर अधिकारी ५ वर्षे कार्यकाल सकेर राष्ट्र बैंकबाट भए बिदा

गभर्नर अधिकारी ५ वर्षे कार्यकाल सकेर राष्ट्र बैंकबाट भए बिदा

images
images
शुक्रवार, चैत्र २२ २०८१
शुक्रवार, चैत्र २२ २०८१
  • काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी राष्ट्र बैंकबाट बिदा भएका छन् ।  नेपाल राष्ट्र बैंकका सत्रौँ गभर्नर महाप्रसाद अधिकारीले ५ वर्षे कार्यकालको अवधिमा  बैंकले अर्थतन्त्रको स्थिरता र बैंकिङ क्षेत्रमा सुधार ल्याउन मद्दत पुर्याउने महत्त्वपूर्ण निर्णयहरू र नीतिहरू ल्याएको बताएका छन्।

    images
    images

    उनले कार्यकालको दौरान संस्थागत सुधार र विश्वसनीयता निर्माणमा मुख्य ध्यान केन्द्रित गरेको बताउँदै नयाँ गभर्नरको नेतृत्वमा राष्ट्र बैंक अझ बढी सशक्त र हुने आशा व्यक्त गरेका छन्।  उनले आफ्नो पाँच वर्षे कार्यकालमा विभिन्न उतारचढाव आएको तथा राष्ट्र बैंकको स्वायत्ततामाथि हस्तक्षेपको प्रयास भएको समेत बताए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend