images

२०८३ आश्विन १८ गते

images
images
images
  • विमा
  • सवित्रा आचार्य विन नेपाल लघुवित्तको...

सवित्रा आचार्य विन नेपाल लघुवित्तको स्वतन्त्र सञ्चालकमा नियुक्त

सवित्रा आचार्य विन नेपाल लघुवित्तको स्वतन्त्र सञ्चालकमा नियुक्त

images
images
बिहिवार, चैत्र २१ २०८१
बिहिवार, चैत्र २१ २०८१
  • काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा सवित्रा आचार्य  नियुक्त भएकी छिन् ।कम्पनी सञ्चालक समितिको चैत २० गते बसेको बैठकको निर्णयले आगामी चार वर्षको लागि उनलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरिएको हो ।

    images
    images

    उनी वित्तीय क्षेत्रमा राम्रो अनुभव भएकी व्यक्ति हुन् । आचार्यको आगमनले संस्थालाई वित्तीय सफलता हासिल गर्न सहयोग मिल्ने संस्थाले विश्वास व्यक्त गरेको छ । 

    67ee1fd9890e7.jpg

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend