images

२०८३ आश्विन २५ गते

images
images
images
  • समाचार
  • सुरेश रजकको परिवारलाई पाँच लाख दिने...

सुरेश रजकको परिवारलाई पाँच लाख दिने मीनबहादुरको घोषणा

सुरेश रजकको परिवारलाई पाँच लाख दिने मीनबहादुरको घोषणा

images
images
बुधवार, चैत्र २० २०८१
बुधवार, चैत्र २० २०८१
  • काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले गत चैत १५ गतेको घटनामा मृत्यु भएका पत्रकार सुरेश रजकको परिवारलाई पाँच लाख रुपैयाँ दिने भएका छन् ।

    images
    images

    बुधबार कोटेश्वर भाटभेटनी सुपरमार्केटमा कर्मचारी सम्मान कार्यक्रममा बोल्दै उनले प्रदर्शनमा मृत्यु भएका दुई युवाका परिवारलाई आर्थिक सहयोग गर्ने बताएका हुन् । उनले सुरेशको परिवारलाई ५ लाख र सविन महर्जनको परिवारलाई ३ लाख रुपैयाँ दिने बताएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend