images

२०८३ आश्विन २४ गते

images
images
images
  • शेयर
  • ग्रीन भेन्चर्सको संस्थापक सेयरको ‘लक इन’...

ग्रीन भेन्चर्सको संस्थापक सेयरको ‘लक इन’ अवधि सकियो

ग्रीन भेन्चर्सको संस्थापक सेयरको ‘लक इन’ अवधि सकियो

images
images
बुधवार, चैत्र २० २०८१
बुधवार, चैत्र २० २०८१
  • काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडको संस्थापक सेयर, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँट गरिएको सेयरको ‘लक इन’ अवधि आज सकिएको छ ।

    images
    images

    लक इन अवधि सकिएपछि, अब संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीले होल्ड गरेका सेयरहरू कारोबारका लागि योग्य भए। ग्रीन भेन्चर्स लिमिटेडले २०७८ सालको चैत २० गते सार्वजनिक सेयर बाँडफाँट गरेको थियो, र त्यस समयदेखि उक्त सेयरहरू तीन वर्षको लक इन अवधिमा राख्नुपर्ने व्यवस्था थियो।

    कम्पनीका अनुसार, लक इनमा राखिएका २ करोड ५० लाख कित्ता संस्थापक सेयर, ३१ लाख २३ हजार २०० कित्ता स्थानीय बासिन्दाको सेयर, र ९३ हजार ७५० कित्ता कर्मचारीको सेयर अब बजारमा कारोबार गर्नका लागि उपलब्ध भएका छन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend