images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन...

त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आज

त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आज

images
images
मंगलवार, चैत्र १९ २०८१
मंगलवार, चैत्र १९ २०८१
  •  

    images
    images

    काठमाडौंः त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आज (मंगलबार) हुँदैछ । यसअघि स्थगित भएको निर्वाचन मंगलबार हुन लागेको हो । मतदान बिहान ८ बजेबाट ४ बजेसम्म हुनेछ ।

    निर्वाचनमा अनेरास्ववियुबाट प्रमित विष्ट उम्मेदवार बनेका छन् । नेविसंघले गोविन्द कोइरालालाई सभापतिको उम्मेदवार बनाएको छ । सचिवमा अनेरास्ववियुबाट सुमन पुलामी र नेविसंघबाट आशिष गिरी उम्मेदवार बनेका छन् । कोषाध्यक्षमा अनेरास्ववियुबाट सुवास विडारी र नेविसंघबाट दुषयन्त गौतम उम्मेदवार छन् ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend