images

२०८३ आश्विन २० गते

images
images
images
  • बजार
  • बजारमा काउलीको मूल्य बढ्यो, कति पुग्यो...

बजारमा काउलीको मूल्य बढ्यो, कति पुग्यो किलोको?

बजारमा काउलीको मूल्य बढ्यो, कति पुग्यो किलोको?

images
images
आइतवार, चैत्र १७ २०८१
आइतवार, चैत्र १७ २०८१
  • काठमाडौं । बजारमा काउलीको मूल्य बढेको छ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।समितिको तथ्यांक अनुसार कालीमाटी बजारमा काउली स्थानीय र ज्यापु गरी दुई प्रकारका आउँछन्।

    images
    images

    पछिल्लो समय काउलीको मूल्य बढ्दै गएको छ।कालीमाटी बजारमा आइतबार स्थानीय काउली प्रतिकिलो ३० देखि ४० र स्थानीय ज्यापु काउली ४० देखि ५० रूपैयाँमा बिक्री भइरहेको छ।एक महिना अघिको तुलनामा काउली १५ देखि २० रूपैयाँले बढी हो।

    एक महिनाअघि कालीमाटी बजारमा स्थानीय काउली १५ देखि २५ र स्थानीय ज्यापु काउली २५ देखि ३५ रूपैयाँमा बिक्री भएको थियो।बजारमा काउलीको आपूर्ति बढेकाले मूल्य थोरै बढेको कालीमाटी बजारका होलसेल व्यापारीहरू बताउँछन्। होलसेल मूल्य बढेसँगै काउलीको खुद्रा मूल्य पनि बढेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend