images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • १८ गतेसम्म हिरो एक्सचेञ्ज र इभल्भ...

१८ गतेसम्म हिरो एक्सचेञ्ज र इभल्भ सोरुम एक्सचेञ्ज हुँदै

१८ गतेसम्म हिरो एक्सचेञ्ज र इभल्भ सोरुम एक्सचेञ्ज हुँदै

images
images
अर्थ समाचार
मंगलवार, श्रावण १५ २०८१
अर्थ समाचार
मंगलवार, श्रावण १५ २०८१
  • काठमाडौं : नेपालका लागि हिरो मोटोकर्पका आधिकारीक बिक्रेता सिजी मोटर्सले ‛हिरो एक्सचेञ्ज ’ र इभल्भ सोरुम एक्सचेञ्ज आयोजना गरेको छ।

    images
    images

    साउन १३ गते आइतबारबाट सुरू भएको अफर साउन १८ गतेसम्म बनेपा, दुलेगौंडा, गौशल, धनुषाधम, महेन्द्रनगर  इष्ट, सुरुङगा, भैरहवा, नेपालगन्ज र महेन्द्रनगरमा हुनेछ।

    मेलामा ग्राहकले कुनै पनि ब्राण्डका मोटरसाइकल एक्सचेञ्ज गर्दा बजार मूल्याङ्कन भन्दा आठ हजार बढीको मूल्याङ्कन पाउने कम्पनीको दाबी छ।

    images
    images

    साथै, एक्सचेञ्ज अफरमा सात हजार रुपैयाँ सम्मको नगद छुट तथा नि:शुल्क हेल्मेट पनि वितरण गरिने आयोजकले जनाएको छ।

    एक्सचेञ्ज अफरमा ग्राहकहरूले हिरो एक्स पल्स, सुपर स्प्लेन्डर, स्प्लेन्डर प्लस र जुमका दुई प्राङग्रे सवारी लिन सक्नेछन्।

    सिजी मोटर्सले हाल नेपालका विभिन्न स्थानहरूमा ५० भन्दा बढी हिरो शोरुमको नेटवर्क सञ्चालन गरिरहेको छ। साथै, सिजी मोटर्स निकट भविष्यमा थप शोरुम खोल्ने प्रक्रियामा रहेको छ।

    यसबाहेक, सिजी मोटर्सले बढ्दो ग्राहकहरूको संख्यालाई ध्यानमा राख्दै नेपालभर सेल्स, सर्भिस तथा स्पेयर पार्टस नेटवर्कलाई द्रुत रूपमा विस्तार गरिरहेको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend