images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • स्वरोजगार लघुवित्तको संस्थापक सेयर बिक्रीमा, न्यूनतम...

स्वरोजगार लघुवित्तको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति?

स्वरोजगार लघुवित्तको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति?

images
images
शुक्रवार, चैत्र १५ २०८१
शुक्रवार, चैत्र १५ २०८१
  • काठमाडौं  । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले हाल विद्यमान संस्थापक सेयरधनीले मात्र किन्न पाउने गरी १२ हजार ७९४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । 

    images
    images

    उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३२० रुपैयाँ तोकिएको छ। सो सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले अबको ३५ दिन भित्र बनेपास्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

    साथै, तोकिएको म्यादभित्र संस्थापक सेयरधनीहरूबाट निवेदन प्राप्त नभएमा उक्त सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend