images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • लाभांश पारित गर्न भोलि बस्दै सिटिजन...

लाभांश पारित गर्न भोलि बस्दै सिटिजन लाइफको साधारण सभा

लाभांश पारित गर्न भोलि बस्दै सिटिजन लाइफको साधारण सभा

images
images
बिहिवार, चैत्र १४ २०८१
बिहिवार, चैत्र १४ २०८१
  • काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आठौं वार्षिक साधारण सभा भोलि बस्दैछ। सिटिजन लाइफको साधारण सभा काठमाडौंको नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ।

    images
    images

    सभाले चुक्ता पूँजीको २६.९८४१२६९८ प्रतिशत बोनस सेयर र १.४२०२२ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ। त्यस्तै बोनस सेयर बाँडेपछि चुक्ता पुँजी ५ अर्ब पुग्ने भएकाले सोही बमोजिम कम्पनीको प्रबन्ध पत्र संशोधन गर्ने, खर्च अनुमोदन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि रहेको छ। 

    त्यसैगरी सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ।सभा प्रयोजनार्थ सिटिजन  लाइफले फागुन २८ गते बुक क्लोज गरिसकेको छ। यसर्थ फागुन २७ गतेसम्म कायम सेयरधनी मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend