images

२०८३ आश्विन २९ गते

images
images
images
  • बैंक वित्त
  • वेस्ट बैङ्कमा नयाँ बस्ती बसाल्ने इजरायली...

वेस्ट बैङ्कमा नयाँ बस्ती बसाल्ने इजरायली निर्णय गलतः बेलायत

वेस्ट बैङ्कमा नयाँ बस्ती बसाल्ने इजरायली निर्णय गलतः बेलायत

images
images
बुधवार, चैत्र १३ २०८१
बुधवार, चैत्र १३ २०८१
  • बेलायत । इजरायलको कब्जामा रहेको वेस्ट बैङ्क क्षेत्रमा नयाँ बस्तीहरू बसाल्ने इजरायली निर्णयप्रति बेलायतले विरोध जनाएको छ । यस क्षेत्रमा बस्ती बसाउँदा प्यालेस्टिनी र इजरायली दुवैको सुरक्षालाई हानि पु‌र्याउने तथा अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन हुने मध्यपूर्वका लागि बेलायती मन्त्री हामिश फाल्कनरले बताउनुभएको छ ।

    images
    images

    इजरायलले बस्ती विस्तार रोकी वेस्ट बैङ्कको अस्थित्वलाई जोगाउनु पर्ने उहाँले बताउनुभएको छ । 

    इजरायली मन्त्रीपरिषद्ले केही दिन अघि कब्जा गरिएको वेस्ट बैङ्कमा १३ वटा नयाँ बस्ती बसाउने योजनालाई अनुमोदन गरेको थियो । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend